नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै भारी बोकी हिड्न मात्र लागेको थियो, एक्कासी खुट्टामा काँडा बिझेछ । अनेक प्रयत्न गर्यो तर काँडा निस्केन ।...
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
काठमाडौं । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर...
सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण
काठमाडौं । वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् । सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम(ताल)को रु तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक...
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै भारी बोकी हिड्न मात्र लागेको थियो, एक्कासी खुट्टामा काँडा बिझेछ । अनेक प्रयत्न गर्यो तर काँडा निस्केन ।...
राजनीति
सबैमुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
काठमाडौं । बहालवाला मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । नेपाल दूरसञ्चार...
दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन...
समाज
सबैखेलकुद
सबैह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी
काठमाडौं । गएराती ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको छ । साथै उक्त खेल लगत्तै भएको सुपर ओभरमा समेत नेपालले जित निकाल्न सफल भएको छ । । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ह्युस्टन हरिकेन्सले १५...
सूचना-प्रविधि
सबैकिन महिलामा न्युन रक्तचाप हुन्छ ?
सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ ।बोलीचालीको भाषामा सामान्य रक्तचापमा...
ट्वीटरले खारेज गर्यो भेरीफाइ शुल्क तिर्नुपर्ने नियम
काठमाडौं । ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ ।...
मनोरञ्जन
सबै‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको छ । उनले पछिल्लो समयका युवा पुस्ता माझा नेपाली पूर्वेली लोक गितको माध्यमाबाट आफ्नो लोकपृयता बढाउँदै लगेका लगेका छन्...
वन/वातावरण
सबैदिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने
काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको...