Main News

अरुण तेस्रो पहुँच मार्गको मुआब्जा वितरण

अरुण तेस्रो पहुँच मार्गको मुआब्जा वितरण

काठमाडौं । सरकारको विहीबारको बैठकले अरुण तेस्रो जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत भन्दा बढी सम्पन्न भई सके पनि हालसम्म पहुँच मार्गको मुआव्जा वितरण गर्न सकेको थिएन । सरकारले लामो समयपछि वितरण गर्ने निर्णयसँगै स्थानीयबासी हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position