डोको बुन्दै

डोको बुन्दै

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलास्थित पात्लेखेतमा डोको बुन्दै स्थानीयवासी । डोकाको नामले चिमखोला प्रख्यात छ । यहाँ बनेको डोको उपहारको रुपमा प्रवास लैजाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position