शालिन पोखरेलको हत्याको निष्पक्ष छानबिन गर्न अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको माग

काठमाडौं । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले चितवनकी शालिन पोखरेलको हत्याको विषयमा निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रर्दशन गरेको छ ।
गत शनिबार चितवनको रत्ननगर नगरपालिका–१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्दै आएकी पोखरेल छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उक्त घटना शंकास्पद रहेको र आत्माहत्या भन्दा पनि हत्या भएको हुनसक्ने आशंका गर्दै अनेरास्ववियुले घटनाको छाबिनको माग गरेको हो ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल