‘रातको जुनतारा’ गित सार्वजनिक (भिडियोसहित)

NepalDetail

‘रातको जुनतारा’ गित सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयका चर्चित पूर्वेली गायकहरु निकेश राईविनोद दनुवार,शुशिल भट्टराई, अनिल कोई, विकास राई, कैलाश वि.क, राज खिम्दीङ लिम्बु, साजन बराईली र सविन संकरको संयुक्त आवजमा ‘‘ रातको जुनतारा’’ बोलको कर्णपृय लोक गित सार्वनिक भएको छ ।

उक्त गीतमा शब्द र संगीत लोकपृय गायक तथा संगितकार निकेश राईको रहेको छ । शुशिल भट्टराईको संगीत संयोजन रहेको गीतको मिक्सीङ र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायकहरु स्वयमले उत्कृष्ट अभिनय गरेका छन् । निकेश राईको निर्देशन गरेको भिडियोको छायाँकन शिशिर सापकोटाले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन्। गितको भिडियो निकेस राई अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position