प्रहरीमा नयाँदरबन्दीबाट ३१०५ जना बढुवा नियुक्ति(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा गरी तीन हजार १०५ जना प्रहरी एकैपटक बढुवासँगै नियुक्ति भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधनमा नयाँ सिर्जना भएको सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई पदमा बढुवा गरेर नियुक्ति गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवा नियुक्ति सूचीअनुसार एक हजार ७४१ जना सहायक हवल्दार, एक हजार १७३ जना वरिष्ठ हवल्दार र १९१ जना वरिष्ठ सई रहेका छन् ।
यस्तो छ सूचीः
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल